Welcome to the Nepali Localization of Drupal. You are always welcome to contribute.
द्रुपलको नेपाली स्थानियकरण पृष्ठमा स्वागत छ। तपाईँले पनि यहाँ योगदान गर्न सक्नुहुन्छ। यहाँ तपाईहरुले नेपाली भाषामा शब्दहरु स्थानियकरणगरेर आफ्नो ठुलो योगदान दिन सक्नुहुन्छ ।
यदि तपाईलाई कुनै कुरामा अफ्टेरो लाग्छ भने तपाई निसंकोच यहाँ कमेन्ट बाट आफ्नो तर्क राख्न सक्नुहुन्छ ।
धन्यवाद